Wednesday, May 08, 2024
नेपालले ६ वटा यू१९ विश्वकप खेल्दा पाँच वटा टेस्ट राष्ट्रलाई पराजित गरेको उदाहरण छ। सन् २०१७ को यू१९ एशिया कपमा समूह चरणमा भारतलाई पनि हराएको थियो। यसपटक नेपाल त्यही सफलता दोहोर्याउने लक्ष्यमा छ।
दीप सुवेदी
2023-12-04 15:10:47
नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९८ रनले पराजित गर्दै फाइनलमा मलेसियासँगको भेट पक्का गरेको छ। मलेसिया यसअघि नै हङकङलाई पराजित गरेर फाइनलमा पुगेको थियो।
उकालो
2023-07-03 12:55:25
नेपालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्ने मौका कमै पाउँछ। यसपटक काभा वुमन्स भलिबल खेल्न लागेको नेपालले काजकस्तान, किर्गिस्तान र उज्वेकिस्तानसँगै वरीयतामा माथि रहेको भारत लगायतसँग खेल्नेछ।
2023-05-10 16:00:42
विश्वास गौचन
डा. मानबहादुर बीके
सुवासचन्द्र भण्डारी
सुजित महत
निष्णु थिङ
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।